Advertisement

बनस्थलीमा बसको ठक्करले पैदलयात्रीको ज्यान गयाे

Advertisement

काठमाडौं, २ असोज । काठमाडौंको बनस्थलीमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा संखुवासभा खाँदबारी घर भई हाल काठमाडौंमा बस्दै आएका ६८ वर्षीय जसबहादुर मगरको ज्यान गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना बिहान करिब साढे ५ बजे भएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेताको निरन्तर दबाब र आलोचनाले सुमना श्रेष्ठको राजिनामा

समाचार: राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले अन्ततः पार्टी पदबाट राजिनामा दिएकी छन्। पार्टीभित्र नि...

नारायणगढ–मुग्लिन सडकखण्डमा तुइन खोलामा पहिरो, यातायात प्रभावित

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। अकस्मात खसेको पहिरोले दुवैतर्फको सव...

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

४ असोज, काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ। ...

भीमफेदी कारागारबाट फरारमध्ये ५७ कैदीबन्दी स्वेच्छाले फर्किए, २७४ अझै फरार

४ असोज, हेटौंडा ।मकवानपुरको भीमफेदी कारागारबाट २४ भदौमा पर्खाल भत्काएर भागेका कैदीबन्दीमध्ये ५७ जनाले आफैं सम्पर्क गर्दै कारागार...

बनस्थलीमा बसको ठक्करले पैदलयात्रीको ज्यान गयाे

काठमाडौं, २ असोज । काठमाडौंको बनस्थलीमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। स्वयम्भुबाट नयाँबसपार्कतर्फ ग...

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, विभिन्न जिल्ला र महाशाखामा जिम्मेवारी

काठमाडौं, २ असोज । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ। भदौ ३१ गतेको निर्णयअनुसार असोज १ गतेदेखि लागू हुने गरी सरुवा प्र...

जेन–जी आन्दोलनको माग अनुसार सरकारद्वारा शक्तिशाली छानबिन आयोग गठनको तयारी

जेन–जी आन्दोलनको मागअनुसार सरकारले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको पहिचान र जवाफदेहिता सुनिश्चित गर्न विशेष कदम चाल्ने तयारी ...

धादिङमा यात्रु बस र टिपर ठोक्किँदा घाइते

काठमाडौं, असोज १ — धादिङको थाक्रे गाउँपालिका–२ चालिसेमा आज बिहान यात्रु बस र टिपर ठोक्किँदा केही व्यक्ति घाइते भएका छन्। दुर्घ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज