
रसुवामा आएको भीषण बाढीपछि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाका हेलिकप्टरबाट ८५ जना र निजी क्षेत्रका हेलिकप्टरबाट २९ जना रहेका छन्।
विपत्तिको समयमा उद्धार कार्यमा खटिएका नेपाली सेना तथा निजी हेलिकप्टरका सम्पूर्ण टोलीप्रति धन्यवाद। 🙏