उपसभामुखको कामकारबाहीमा पार्टीको हस्तक्षेप हुँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले उपसभामुखका कामकारबाहीमा पार्टीको कुनै हस्तक्षेप नहुने स्पष्ट पारेका छन् ।

संवैधानिक परिषद्ले वरीयता मिच्दै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको विषयमा असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेका साम्पाङले पछि यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उपसभामुख रूबीकुमारी ठाकुर ले पार्टीबाट राजीनामा दिई उपसभामुख बनेकाले अब उहाँको कामकारबाहीमा पार्टीको कुनै दख्खल नहुने साम्पाङको भनाइ छ ।

“उहाँ हाम्रो पार्टीबाट राजीनामा दिएर उपसभामुख बन्नुभएको हो। शपथपछि उहाँ पार्टीको सदस्य रहनुहुन्न। उहाँले के गर्नुहुन्छ भन्ने विषयमा हाम्रो पार्टीको कुनै हस्तक्षेप हुँदैन,” उनले भने ।

साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पहिले नै विज्ञप्ति जारी गरेका थिए ।

संवैधानिक परिषद्ले बिहीबार चौथो वरीयतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । उक्त प्रक्रियामा प्रधानमन्त्री बालेन्द्र शाहले धारणा माग गर्दा उपसभामुख ठाकुर मौन रहेकी थिइन् ।

सिफारिसमा राष्ट्रिय सभाध्यक्ष नारायणप्रसाद दाहाल र विपक्षी दलका नेता भीष्म आङ्दाम्बेले लिखित असहमति जनाएका थिए ।

छुटाउनुभयो कि ?

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राष्ट...
प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रको मर्यादा उल्लङ्घन ...
तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

अनुष्का श्रेष्ठ ले अत्यधिक भारवाहक सवारीसाधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्या...
भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

नेपालगन्ज, जेठ १२ गते । भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ ल...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिसहित जवाफको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि ...
रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा मंगलबार तनाव उत्पन्न भएको छ। विपक...
काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी नेपालकी ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किएकी छिन् । गत शनिबार सगरमाथा सफलतापूर्वक...
निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

Yagya Mani Neupane ले आपराधिक आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका व्यक्ति पछि अदालतबाट निर्दोष प्रमाणित भएमा राज्यले अनिवार्य ...