वीरगञ्ज भन्सारमार्फत ७ महिनामा १ खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा इन्धन आयातमा वृद्धि भएको देखिएको छ।

यस अवधिमा पेट्रोलियम पदार्थ आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ।

यस्तै, २५ अर्ब ३० करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल तथा २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ।

छुटाउनुभयो कि ?

वैदेशिक रोजगार विभागद्वारा ३५२ व्यवसायीको ठगी सूची सार्वजनिक

वैदेशिक रोजगार विभागद्वारा ३५२ व्यवसायीको ठगी सूची सार्वजनिक

वैदेशिक रोजगार विभागले श्रमिक ठगी गर्ने ३५२ म्यानपावर व्यवसायी र म्यानपावरमा कार्यरत कर्मचारीहरूको सूची सार्वजनिक गरेको छ। विभाग...
उपसभामुखबारे संविधान र अभ्यासअनुसार निर्णय गर्छौँ : रवि लामिछाने

उपसभामुखबारे संविधान र अभ्यासअनुसार निर्णय गर्छौँ : रवि लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुखबारे कुनै दलसँग पनि छलफल नभएको बताएका छन्। ...
रेबिज नियन्त्रणका लागि कुकुर–बिरालो बन्ध्याकरण अभियान सम्पन्न

रेबिज नियन्त्रणका लागि कुकुर–बिरालो बन्ध्याकरण अभियान सम्पन्न

चितवनको कालिका नगरपालिकाले सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सञ्चालन...
नेकपा निर्वाचन परिणामको समीक्षा र अगाडि बढ्ने योजना

नेकपा निर्वाचन परिणामको समीक्षा र अगाडि बढ्ने योजना

नेपाली कम्युनिस्ट पार्टीले आन्तरिक र बाह्य कारणले निर्वाचनमा अस्वाभाविक परिणाम आएको निष्कर्ष निकालेको छ। आन्तरिक क...
मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया पक्राउ

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया पक्राउ

  चितवन, १९ चैत — भरतपुर मालपोत कार्यालयमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार...
गृहमन्त्री गुरुङद्वारा प्रतिनिधि सभामा तीनवटा अध्यादेश पेश

गृहमन्त्री गुरुङद्वारा प्रतिनिधि सभामा तीनवटा अध्यादेश पेश

आजको बैठकमा सांसदहरूले पार्टीगत आधारमा भाषण दिनेक्रम पूरा भएपछि नियमित कार्यसूचीको भागको रूपमा गृहमन्त्री गुरुङले तीनवटा अध्या...
आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं — आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर एकैपटक सुरु भएको छ। यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी स...
गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था काठमाडौं — गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका...