Day: October 1, 2026

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

uncategory
रसुवा–भोटेकोशी बाढी : अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सरकारले नियमित उद्धारको सट्टा खोज तथा पुनःप्राप्ति (सर्च एन्ड रिकभरी) अभियानलाई प्राथमिकता दिने निर्णय गरेको छ। हालसम्म ५ हजार २८५ जना बेपत्ता रहेको र १ हजार ४५४ शव तथा मानव अवशेष फेला परेकोमा ११२ जनाको सनाखत भएको सरकारले जनाएको छ। शव पहिचानका लागि नेपालका दुई विधि विज्ञान प्रयोगशालामा ३ हजार ६८५ डीएनए नमुना परीक्षण भइरहेको छ। बेपत्ता नागरिकका परिवारलाई राहत उपलब्ध गराउन विशेष प्रमाणीकरण प्रक्रिया अघि बढाइने तथा घरबार गुमाएका परिवारका लागि अस्थायी आवास र पुनःस्थापनाको काम तत्काल अघि बढाउने निर्णयसमेत भएको छ।...