प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

सुनसरी । प्रहरीले इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लका अनुसार गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ८३ वटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको हो।

बन्दागोभी बोकेको ट्रकमा लुकाएर गाँजा ओसारपसार भइरहेको अवस्थामा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

छुटाउनुभयो कि ?

प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

सुनसरी । प्रहरीले इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्र...
अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका उ...
गोरखनाथ मन्दिरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, मठ–मन्दिर संरक्षण र संवर्द्धनमा जोड

गोरखनाथ मन्दिरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, मठ–मन्दिर संरक्षण र संवर्द्धनमा जोड

धादिङ । धुनिबेँसी नगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखनाथ मन्दिरको १९औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको...
गगन थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन, काठमाडौं–४ मा अधिकांश पदाधिकारी सर्वसम्मत

गगन थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन, काठमाडौं–४ मा अधिकांश पदाधिकारी सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टीको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। ब...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
कुमार भट्टराईको पहलमा सरसफाइ

कुमार भट्टराईको पहलमा सरसफाइ

गोखुरेश्वर महादेव मन्दिरमा सरसफाइ, उपमेयरसहित स्थानीयको सहभागिता मकवानपुर । थाहा नगरपालिका वडा नं. १ र ६ को सीमामा अवस्थित ऐत...
नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत...