सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता र ४ जनाको उद्धार

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

कार्तिक १ गते बिहान २:४० बजे गति अनियन्त्रित भई नदीमा खसेको सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरी उपचारका लागि घुर्मीस्थित स्थानीय मेडिकलमा पठाइएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपालका गोताखोरसहितका टोली र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?

रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पा । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ६...
सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता र ४ जनाको उद्धार

सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता र ४ जनाको उद्धार

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा...
आज महाअष्टमी, माता महागौरीको विशेष पूजाआराधना गरिँदै

आज महाअष्टमी, माता महागौरीको विशेष पूजाआराधना गरिँदै

बडादसैँ तथा नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गाका आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। यस अवसरमा देशभरका...
आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै

आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा–...
भगवान् शिवले त्रिशूल गोप्दा फुट्यो सातधारा

भगवान् शिवले त्रिशूल गोप्दा फुट्यो सातधारा

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा अवस्थित ऐतिहासिक सातधारा धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थलका...
नवरात्रको तेस्रो दिनः माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै

नवरात्रको तेस्रो दिनः माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। यस पावन अवसरमा दस...
सयौ मान्छे को भिसा लाग्यो  ?  स्वच्छन्द भैरव को दर्शन गर्दा

सयौ मान्छे को भिसा लाग्यो ? स्वच्छन्द भैरव को दर्शन गर्दा

मकवानपुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्वच्छन्द भैरव मन्दिर स्थानीय धार्मिक ...
महागङ्गा आरती शङ्खमूल मोक्षधाममा सम्पन्न

महागङ्गा आरती शङ्खमूल मोक्षधाममा सम्पन्न

  मकवानपुरको थाहा नगरपालिका–३ स्थित शङ्खमूल मोक्षधाममा पितृहरूको मोक्षको कामना गर्दै भव्य महागङ्गा आरती श्रद्धा, भक्तिभाव र धार्...