रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पा । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार अटो चालक माडी–३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढाले ब्रेक फेल भई अटो नियन्त्रण गर्न नसकेपछि हाम फालेर ज्यान जोगाएका थिए। घटनाबारे प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

छुटाउनुभयो कि ?

रौतहट को फतुवा विजयपुर ०२ सितलपुरमा आज दुर्गा, ब्रम्ह बाबा र सातोबहिनीको पूजा भब्य रुपमा सम्पन्न

रौतहट को फतुवा विजयपुर ०२ सितलपुरमा आज दुर्गा, ब्रम्ह बाबा र सातोबहिनीको पूजा भब्य रुपमा सम्पन्न

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शीतलपुरमा नवरात्रिको पावन अवसरमा आज माता दुर्गा, ब्रह्म बाबा तथा सातोबहिनीको पूजा–आ...
मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बई । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले उनको गाडीमाथि अन्धाधुन्ध गोली प्...
नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

काठमाडौँ । यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन पनि महाअष्टमीका धार्मिक कर्म दोहोर्‍याउन नेपाल पञ्च...
रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पा । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ६...
होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

काठमाडौं । सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको म...
१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

तनहुँ। कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको डेढगाउँ जोड्ने पक्की पु...
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

काठमाडौं। नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गाका पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँद...
भगवान् शिवले त्रिशूल गोप्दा फुट्यो सातधारा

भगवान् शिवले त्रिशूल गोप्दा फुट्यो सातधारा

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा अवस्थित ऐतिहासिक सातधारा धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थलका...