सर्लाही–४ बसबरियामा मतदान सुरु भएलगत्तै हुलदंगा, केही समय तनावग्रस्त

सर्लाही–४ अन्तर्गत पर्ने बसबरिया गाउँपालिका–३ भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान सुरु भएसँगै विवाद उत्पन्न भएको छ। मत खसाल्ने प्रक्रिया प्रारम्भ हुनासाथ मतदाताबीच सामान्य भनाभन चर्किँदै झडपमा परिणत भएको हो।

घटनापछि मतदान केन्द्र आसपास केही समय तनावको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था सामान्य बनाउन प्रयास गरिएको जनाइएको छ। विवादका कारण केहीबेर मतदान प्रक्रिया प्रभावित भए पनि पछि पुनः सुचारु गरिएको बताइएको छ।

छुटाउनुभयो कि ?

पाटनमा ‘रङ नम्बर’ विवाद: दुई दाजुभाइको ज्यान गयो

पाटनमा ‘रङ नम्बर’ विवाद: दुई दाजुभाइको ज्यान गयो

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको दुःखद घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँ...
सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टबाट सट्टेबाज...
घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद...
ईशान अस्पतालमा विश्व बाल शल्यचिकित्सा दिवस मनाइयो

ईशान अस्पतालमा विश्व बाल शल्यचिकित्सा दिवस मनाइयो

काठमाडौँ — ईशान बाल तथा महिला अस्पतालले विश्व बाल शल्यचिकित्सा दिवस (पेडियाट्रिक सर्जरी डे) मनाएको छ। टोखा–५ धापासीस्थित अस्पत...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद...
एमालेका १८ महिला सांसदद्वारा साइबर बुलिङविरुद्ध उजुरी

एमालेका १८ महिला सांसदद्वारा साइबर बुलिङविरुद्ध उजुरी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १८ जना महिला सांसदले पछिल्लो समय किशोरीहरूमाथि बढ्दै गएको साइबर बुलिङका घटनाबारे नेपाल प्रहरीक...
काठमाडौँमा गोली प्रहारपछि खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँमा गोली प्रहारपछि खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ – काठमाडौँको पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो...
राष्ट्रिय आर्थिक गणना र अनुसन्धानमा सहकार्यका लागि समझदारी

राष्ट्रिय आर्थिक गणना र अनुसन्धानमा सहकार्यका लागि समझदारी

काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घ बीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन,...