कञ्चनपुर – यातायात कार्यालयमा बिचौलियाको प्रवेश निषेध

यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरले अब कार्यालय परिसरमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र आर्थिक ठगी बढेको गुनासो आएपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो।

कार्यालय प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधन बीमा, नवीकरण वा निरोगिता प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने, अतिरिक्त रकम लिने र हैरानी दिने गरेको गुनासो कार्यालयमा पटक–पटक आएको छ। त्यसैले बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाइएको हो।

उनले थपे, यस प्रकारका गतिविधिले कार्यालय सेवा अव्यवस्थित र ढिला हुने भएकाले, निषेध गरिएको क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई दुःख दिने व्यक्तिको कानुनबमोजिम कारबाही गरिनेछ।

कार्यालयले सेवाग्राहीलाई सीधै सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेको छ र कुनै पनि सेवा लिन बिचौलियाको आवश्यकता नभएको तथा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नतिर्न अनुरोध गरेको छ।

प्रमुख चौधरीका अनुसार, बिचौलिया नियन्त्रणपछि सेवाग्राहीले अनावश्यक झन्झट र खर्चबाट मुक्ति पाउने छन् र सेवा प्रवाह थप सुगम, छिटो र पारदर्शी हुने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राष्ट...
प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रको मर्यादा उल्लङ्घन ...
तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

तीव्र गतिमा गुड्ने हेभी सवारीबारे सांसद अनुष्का श्रेष्ठको संसदमा ध्यानाकर्षण

अनुष्का श्रेष्ठ ले अत्यधिक भारवाहक सवारीसाधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्या...
भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

भन्सार छलेर ल्याइएका ११ लाखभन्दा बढी मूल्यका सामान बरामद

नेपालगन्ज, जेठ १२ गते । भारतबाट सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ ल...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिसहित जवाफको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि ...
रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सांसदको अभिव्यक्तिपछि संसद्‌मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा मंगलबार तनाव उत्पन्न भएको छ। विपक...
काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं फर्किइन् सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेकी नेपालकी ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किएकी छिन् । गत शनिबार सगरमाथा सफलतापूर्वक...
निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

निर्दोष ठहरिएका थुनुवालाई राज्यले क्षतिपूर्ति दिनुपर्छ : सांसद यज्ञमणि न्यौपाने

Yagya Mani Neupane ले आपराधिक आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका व्यक्ति पछि अदालतबाट निर्दोष प्रमाणित भएमा राज्यले अनिवार्य ...