भारतबाट अवैध रूपमा ल्याइएका ५ हजारभन्दा बढी कुखुराका चल्ला बरामद

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी रु ५ लाख १६ हजार ८०० मूल्य बराबरका ५ हजार ४४० थान चल्ला नियन्त्रणमा लिइएको हो।

बरामद गरिएका चल्लालाई पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज पठाइएकोमा सबै चल्ला नष्ट गरिएको कार्यालय प्रमुख डा. हरेराम यादवले जानकारी दिए।

उनका अनुसार कडाइका बाबजुद पनि खुला सीमाको फाइदा उठाउँदै बाँके र बर्दियाका विभिन्न नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भइरहेको छ। यसरी भारतबाट कुखुरा अवैध रूपमा भित्र्याउनु दण्डनीय अपराध भएकाले सतर्क रहन उनले सबैमा आग्रह गरेका छन्।

छुटाउनुभयो कि ?

गगन थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन, काठमाडौं–४ मा अधिकांश पदाधिकारी सर्वसम्मत

गगन थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन, काठमाडौं–४ मा अधिकांश पदाधिकारी सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टीको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। ब...
अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

रसुवा–भोटेकोशी बाढी : अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सरकारले नियमित उद्धारको सट्टा खो...
प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत...
अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका ...
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा ल...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थ...