राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुँदै

काठमाडौं । राजधानीमा आगामी जेठ १५ देखि २२ गतेसम्म ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप’ आयोजना हुने भएको छ । विश्वका विभिन्न देशका लेखक, कवि, कलाकार तथा साहित्यिक व्यक्तित्वहरूको सहभागितामा महोत्सव सञ्चालन हुन लागेको हो ।

आयोजकका अनुसार महोत्सवमा ७५ भन्दा बढी लेखक, विद्वान्, अनुवादक, सम्पादक, चलचित्रकर्मी तथा कलाकार सहभागी हुनेछन् । महोत्सव नेपाली कथासाहित्यका अग्रणी स्रष्टा गुरूप्रसाद मैनाली प्रति समर्पित रहने निर्देशक सृजना भण्डारी ले जानकारी दिइन् ।

महोत्सवमा नेपालसहित भारत, अमेरिका, बेलायत, क्यानडा, आयरल्याण्ड, अस्ट्रेलिया, अस्ट्रिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, फ्रान्स, डेनमार्क, रुस तथा फिलिपिन्सलगायत देशका साहित्यकार तथा कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत कविता वाचन, प्यानल छलफल, साहित्यिक कार्यशाला, मास्टरक्लास, सांस्कृतिक प्रस्तुति, चलचित्र प्रदर्शन तथा अन्तरसंस्कृतिक संवाद आयोजना गरिनेछ । आयोजकले महोत्सवले बदलिँदो विश्व परिवेशमा साहित्यको भूमिका, सिर्जनात्मक सम्भावना तथा साहित्यको उपचारात्मक शक्तिबारे गम्भीर विमर्श गर्ने विश्वास व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...