झापा–५ मा रास्वपाको प्रारम्भिक अग्रता
Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
झापा क्षेत्र नम्बर–५ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह अग्रता लिएका छन्।
प्राप्त विवरण अनुसार बालेन्द्र शाहले १,४७८ मत प्राप्त गरेका छन्। यता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने बताइएको छ। 🗳️...






