Day: October 23, 2026

कात्तिक ९ देखि आदिनाथ मन्दिरमा एक महिने मेला

कात्तिक ९ देखि आदिनाथ मन्दिरमा एक महिने मेला

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौँको कीर्तिपुर–६ स्थित आदिनाथ मन्दिरमा कात्तिक ९ गतेदेखि एक महिने मेला सुरु हुने भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने मेलाको तयारीस्वरूप मन्दिर परिसरमा सरसफाइ र साजसज्जाको काम तीव्र पारिएको छ। शिव–पार्वतीको संयुक्त स्वरूप अर्धनारेश्वरका रूपमा पूजिने आदिनाथ मन्दिरमा यस वर्ष करिब दुई लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ। हिन्दू र बौद्ध दुवै समुदायका श्रद्धालुले विशेष आस्थाका साथ पूजाआजा गर्ने परम्परा रहेको छ।...
अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी भएका छन्। बिहीबार नयाँदिल्ली पुगेका वाग्लेले ‘निकटताबाट समृद्धि: भारत–नेपालका अवसर’ शीर्षकको विशेष सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशंकर सहभागी सत्रहरूमा पनि उपस्थित भएका थिए। प्रधानमन्त्री मोदीसँग वाग्लेको संक्षिप्त भेटवार्ता समेत भएको थियो।...