रसुवा बाढी: सेना र निजी हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार, कुन हेलिकप्टरले कति उद्धार गरे ?
रसुवामा आएको भीषण बाढीपछि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाका हेलिकप्टरबाट ८५ जना र निजी क्षेत्रका हेलिकप्टरबाट २९ जना रहेका छन्।
🇳🇵 नेपाली सेना — ८५ जना
टिमुरे–धुन्चे: ६० जना
टिमुरे–त्रिशूली: १३ जना
मैलुङ: ५ जना
बेत्रावती: ४ जना
त्रिशूली–काठमाडौं: ३ जना
🚁 निजी हेलिकप्टर — २९ जना
कैलाश हेलिकप्टर: ५ जना — रसुवा–टिचिङ अस्पताल
प्रभु हेलिकप्टर: ८ जना — टिचिङ अस्पताल ५, वीर अस्पताल ३
फिसटेल हेलिकप्टर: ५ जना — रसुवा–टिचिङ अस्पताल
सिम्रिक हेलिकप्टर: ५ जना — रसुवाबाट ३, टिचिङ अस्पतालबाट २
अन्नपूर्ण हेलि: ४ जना — रसुवा–टिचिङ अस्पताल
एभरेस्ट हेलिकप्टर: २ जना — रसुवा–टिचिङ अस्पताल
📌 कुल हवाई उद्धार: ११४ जना
विपत्तिको समयमा उद्धार कार्यमा खटिएका नेपाली सेना तथा निजी...















