गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ निवासी श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु भएको छ ।
अमेरिकाबाट आएको टर्किस एयरलाइन्सको विमानमा ७३ वर्षीय मरहठ्ठा अचेत अवस्थामा फेला परेका थिए। आज बिहान काठमाडौँमा अवतरणपछि जहाजभित्रै उनको मृत्यु भएको गौशाला प्रहरी वृत्तले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...















