प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्।
बैठकमा सरकारका प्राथमिकता, नीतिगत निर्णय, मन्त्रालयगत प्रगति समीक्षा तथा समसामयिक राष्ट्रिय विषयहरूमा छलफल हुने जनाइएको छ। बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरू समेत हुन सक्ने अपेक्षा गरिएको छ।...















