राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा धादिङ क्षेत्र नम्बर–२ मा प्रत्यक्ष उम्मेदवार परिचय कार्यक्रम सम्पन्न
Breaking News 1, Breaking News 2, अन्तर्वार्ता, आजको विशेष, ताजा अपडेट, फोटो फिचर, बागमती, राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा धादिङ क्षेत्र नम्बर–२ मा प्रत्यक्ष उम्मेदवार परिचय कार्यक्रम सम्पन्न
धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ क्षेत्र नम्बर–२ द्वारा प्रत्यक्षतर्फका उम्मेदवार परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। पार्टीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका शीर्ष नेता, उम्मेदवार तथा सयौँ कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा राप्रपाका नेता बुद्धमान तामाङ, धादिङ क्षेत्र नम्बर २ (ख)प्रदेश सांसद डम्बर तामाङ पूर्व सांसद बिना लामा, खेलकुद विभाग प्रमुख धुर्वविक्रम मल्ल, धादिङ क्षेत्र नम्बर–२ का प्रत्यक्ष उम्मेदवार सुरेश रिजाल, समानुपातिक उम्मेदवार सरस्वती लामा ह्योल्मो लगायतका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उपस्थित नेताहरूले पार्टीको विचार, सिद्धान्त र आगामी निर्वाचनका लक्ष्यबारे स्पष्ट धा...















