बागमती

**जुम्लामा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि**  जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।  निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।  कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

**जुम्लामा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि** जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि...
काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, विचार, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको छ। विशेषगरी केराको मूल्य खुद्रा बजारमा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ, जबकि किसानले भने सोही उत्पादनको ६० देखि ८० रुपैयाँ मात्र प्राप्त गरिरहेका छन्। यसले उत्पादनदेखि उपभोक्तासम्मको मूल्य श्रृंखलामा गम्भीर असन्तुलन देखिएको छ। त्यस्तै, ग्यास अभावको समस्या पनि बढ्दै गएको छ। उपभोक्ताहरूले सिलिन्डर साट्न ५०० देखि १ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नु परेको गुनासो गरेका छन्। आपूर्ति व्यवस्थापन कमजोर हुँदा उपभोक्ता थप समस्यामा परेका हुन्। यातायात क्षेत्रमा पनि सरकारले तोकेको भाडादरभन्दा बढी असुली भइरहेको भन्दै असन्तुष्टि बढेको छ। अनौपचारिक रूपमा अतिरिक्त शुल्क लिने प्रवृत्तिले सर्वसाधारण यात्रु प्रत्यक्ष प्रभावित भएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै समग्र...
अमेरिकाविरुद्ध नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु, वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि सुरु

अमेरिकाविरुद्ध नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु, वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि सुरु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा पहिलोपटक सञ्चालन भएको वुमेन्स च्यालेन्ज ट्रफी २०२६ मा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपाली महिला टोलीले उद्घाटन खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:४५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि विशेष अर्थ राख्छ, किनभने टी–२० अन्तर्राष्ट्रिय मान्यतामा अमेरिकासँग नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि दुवै टोलीबीच अभ्यास खेल भए पनि ती खेलले अन्तर्राष्ट्रिय मान्यता पाएका थिएनन्। नेपाल मात्र होइन, प्रतियोगितामा सहभागी अधिकांश टोलीसँग पनि नेपाली महिला टोलीले पहिलोपटक टी–२० आई खेल खेल्दैछ। अप्रिल १८ देखि मे १ सम्म चल्ने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। प्रतियोगिता डबल राउण्ड रोबिन प्रणाली...
वुमेन्स च्यालेन्ज ट्रफी २०२६ : अमेरिकाविरुद्ध आज नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु भिडन्त

वुमेन्स च्यालेन्ज ट्रफी २०२६ : अमेरिकाविरुद्ध आज नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु भिडन्त

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं – ICC Women's Challenge Trophy 2026 अन्तर्गत नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल Gahanga International Cricket Stadium मा साँझ ४:४५ बजे सुरु हुनेछ। टी–२० अन्तर्राष्ट्रिय मान्यतासहित अमेरिकाविरुद्ध नेपालले पहिलो पटक खेल्न लागेको हो। यसअघि यी दुई टोलीबीच अभ्यास खेल भए पनि आधिकारिक टी–२०आई मान्यता प्राप्त थिएन। प्रतियोगितामा सहभागी अन्य टोलीहरूसँग पनि नेपालले पहिलो पटक टी–२०आई प्रतिस्पर्धा गर्दैछ। अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। डबल राउण्ड रोबिन आधारमा खेलिने प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अन्त्यमा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ। नेपाल महिला टोली पहिलो पटक रुवान्डामा अन्तर्राष्ट...
सीमापार तस्करी नियन्त्रणमा कडाइ गर्न सरकार–सांसद सहमति

सीमापार तस्करी नियन्त्रणमा कडाइ गर्न सरकार–सांसद सहमति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, शिक्षा, समाचार, सुरक्षा
काठमाडौं । काठमाडौँमा शुक्रबार गृहमन्त्री सुधन गुरुङ र मधेस तथा लुम्बिनी प्रदेशका सांसदबीच सीमापार अपराध तथा तस्करी नियन्त्रणका उपायबारे महत्वपूर्ण छलफल भएको छ। बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न प्रभावकारी नीति तथा कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले विशेषगरी भन्सार प्रणालीमा सुधार, भन्सार दरको पुनरावलोकन, सीमा निगरानी सुदृढीकरण तथा कृषि सामग्रीको आयात–निर्यात प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिएका छन्। यसैगरी सीमावर्ती क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य वस्तुमा सीमित भन्सार छुट दिने स्पष्ट मापदण्ड निर्माण गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको थियो। सांसदहरूले यस्तो व्यवस्थाले स्थानीय जनजीवन सहज बनाउने र अवैध तस्करीलाई निरुत्साहित गर्ने विश्वास व्यक्त गरेका छन्। छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू तत्काल...
बालेनको गीत हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी

बालेनको गीत हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) द्वारा गाइएको एक गीत युट्युबबाट हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी परेको छ। पूर्व संविधानसभा सदस्य तथा यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी सुनीलबाबु पन्तले उक्त उजुरी दिएका हुन्। गीतमा प्रयोग भएका केही शब्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानमर्दन गरेको भन्दै उनले कारबाहीको माग गरेका छन्। साइबर ब्युरोका एसपी दीपक गिरीका अनुसार उजुरी प्राप्त भएको र त्यसबारे अध्ययन प्रक्रिया सुरु गरिएको छ। “गीत हटाइदिन माग गर्दै उजुरी आएको छ, हामीले यसको अध्ययन सुरु गरेका छौँ,” उनले भने। करिब १२ वर्षअघि ‘रअ बार्ज र्‍याप ब्याटल’ शीर्षकमा अपलोड गरिएको उक्त सामग्री सङ्सनेपाललगायत विभिन्न युट्युब च्यानलमा उपलब्ध रहेको छ। उक्त भिडियोमा महिलाहरू तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति आपत्तिजनक अभिव्यक्ति प्रयोग गरिएको आरोप छ।...
प्रधानमन्त्री बालेन्द्र शाह लाई अवहेलना मुद्दामा वारेस राख्न सर्वोच्चको अनुमति

प्रधानमन्त्री बालेन्द्र शाह लाई अवहेलना मुद्दामा वारेस राख्न सर्वोच्चको अनुमति

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन्द्र शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस (प्रतिनिधि) राख्न अनुमति दिएको छ । न्यायाधीशद्वय हरि फुयाल र शान्तिसिंह थापा को इजलासले तारेख धान्नका लागि वारेस नियुक्त गर्न पाउने सुविधा प्रदान गरेको हो । यससँगै अब मुद्दाको तारेखका लागि प्रधानमन्त्री शाह स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटेको छ । उक्त मुद्दा तीन वर्षअघि, शाह काठमाडौँ महानगरपालिकाका मेयर रहँदा उत्पन्न भएको हो । उच्च अदालत पाटन ले हिन्दी चलचित्र प्रदर्शन रोक्न नपाइने आदेश दिएपछि सो आदेशविरुद्ध सामाजिक सञ्जालमार्फत टिप्पणी गरेपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको थियो । अधिवक्ता वर्षा झा ले उक्त टिप्पणीलाई अदालतको आदेशको अवज्ञा ठहर गर्दै मुद्दा दायर गरेकी थिइन् । सर्वोच्चको पछिल्लो आदेशसँगै अब मुद्दा प्रक्रियामा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिबिनै का...
तेल मूल्य वृद्धि नियन्त्रण गर्न दक्षिण कोरियाको ठूलो राहत प्याकेज घोषणा

तेल मूल्य वृद्धि नियन्त्रण गर्न दक्षिण कोरियाको ठूलो राहत प्याकेज घोषणा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार
एजेन्सी । बढ्दो अन्तर्राष्ट्रिय तेल मूल्यको असर कम गर्न दक्षिण कोरिया सरकारले विशाल नगद सहायता योजना सार्वजनिक गरेको छ । Yonhap News Agency का अनुसार, सरकारले न्यून आय भएका तल्लो ७० प्रतिशत नागरिकलाई लक्षित गर्दै ६१० खर्ब कोरियन वन बराबरको राहत वितरण गर्ने निर्णय गरेको हो । अर्थमन्त्री कु युन–चियोल ले पश्चिम एसियामा देखिएको तनावका कारण ऊर्जा आपूर्तिमा समस्या आउन सक्ने भन्दै त्यसको असर न्यूनीकरण गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन् । उनले युरिया तथा सम्बन्धित रसायनिक घोलहरूको सार्वजनिक मौज्दात बजारमा उपलब्ध गराइने जानकारी दिएका छन् । आपतकालीन आर्थिक बैठकमा बोल्दै उनले अमेरिका र इरान बीचको द्वन्द्वले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्ने चेतावनी दिए । सरकारले अवस्था सामान्य नभएसम्म आपतकालीन प्रतिकार्य प्रणालीलाई निरन्तरता दिने र आपूर्ति श्रृंखलामा देखिने अवरोध समाधान गर...
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन चयन

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन चयन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, समाचार, स्वस्थ्य
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. ओजस्वी शेरचन चयन भएकी छन् । शुक्रबार बसेको समितिको बैठकले सर्वसम्मत रूपमा शेरचनलाई सभापतिमा चयन गरेको हो । उक्त पदका लागि नेकपा (एमाले)का सांसद गुरु बरालले पनि मनोनयन दर्ता गराएका थिए । शेरचनको चयनसँगै समितिको नेतृत्वमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ ।...
सार्वजनिक सेवा अब नरोकिने : सभापति भरतबहादुर खड्काको कडा चेतावनी

सार्वजनिक सेवा अब नरोकिने : सभापति भरतबहादुर खड्काको कडा चेतावनी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । नवनिर्वाचित सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्का ले अब कुनै पनि बहानामा सार्वजनिक सेवा प्रवाह रोक्न नदिने स्पष्ट पारेका छन् । समितिको सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले जनताले सहज, छिटो र प्रभावकारी सेवा पाउनुपर्नेमा आफ्नो प्राथमिकता रहने बताए । उनले काम नगरी विभिन्न बहाना बनाउने प्रवृत्तिलाई अन्त्य गरिने उल्लेख गर्दै यस्तो अभ्यास अब सह्य नहुने चेतावनी दिए । “काम नगरेर बस्ने र बहाना खोज्ने प्रवृत्ति अब अन्त्य हुन्छ । मौजुदा कानुनभित्र रहेर समयमै काम गर्नैपर्छ,” उनले भने । सभापति खड्काले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक परे विज्ञहरूसँग परामर्श गरेर अघि बढ्ने पनि बताए । उनले वर्तमान समय र जनअपेक्षा अनुसार सेवा व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार अब जनताले केवल सेवा मात्र होइन, सेवाको अनुभूति पनि गर्न ...