समानुपातिक मतगणनाः १६ लाखभन्दा बढी मत हालसम्म गणना, ५ लाख मत बाँकी
समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ। करिब पाँच लाख मत अझै बाँकी छ।
निर्वाचन आयोगका अनुसार मत परिणाम यसप्रकार छ:
राष्ट्रिय स्वतन्त्र पार्टी : ५० लाख ११ हजार ८९१
नेपाली कांग्रेस : १६ लाख ९४ हजार ८८४
नेकपा (एमाले) : १४ लाख १२ हजार ८५३
नेपाली कम्युनिष्ट पार्टी : ७ लाख ६७ हजार ९९९
श्रम संस्कृति पार्टी : ३ लाख ५८ हजार ४६७
राष्ट्रिय प्रजातन्त्र पार्टी : ३ लाख २५ हजार ३२४...















