गण्डकी

होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, आजको विशेष, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
भैरहवा – नेपाली आतिथ्य र रैथाने स्वादलाई ब्रान्डको रूपमा स्थापित गर्दै आएको होटल पौवा आफ्नो स्थापना भएको एक दशक पूरा गर्दै नयाँ लक्ष्यसहित अगाडि बढेको छ। ‘बालापन’को रूपमा पहिलो दशकलाई व्याख्या गरेको पौवाले अबको दस वर्षभित्र देशभर एक सय शाखा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। दशक पूरा भएको अवसरमा होटलले चैत महिनाको अन्तिम सातादेखि आफ्ना सबै शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने तयारी गरेको छ। यो उत्सव केवल परिकारको स्वादमा सीमित नभई नेपाली संस्कृतिको झल्को दिने माध्यमका रूपमा प्रस्तुत गरिने बताइएको छ। हालसम्म पौवाले रुपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्जदेखि कर्णालीका जुम्ला र सुर्खेतसम्म, साथै काठमाडौं, पोखरा, जनकपुर, धनगढी, तानसेन, कालिन्चोक लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यमा गरी १९ शाखा विस्तार गरिसकेको जनाएको छ। ह...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः २१ जनाविरुद्ध मुद्दा दायर

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन पर्यटन सचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार स्रोतका अनुसार २१ जना व्यक्तिसहित दुई कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। यसअघि उक्त विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पहिलो मुद्दा दर्ता गर्दा अख्तियारले राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र थप मुद्दा छिट्टै दायर गरिने जनाएको थियो। हाल मुद्दा दायर गरिएकाहरूबाट ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गरिएको छ।...
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : चिनियाँ कम्पनीसँग २५ लाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : चिनियाँ कम्पनीसँग २५ लाख धरौटी माग

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा China CAMC Engineering Co., Ltd.सँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो। कम्पनीका प्रतिनिधि रविन रिजाल अदालतमा उपस्थित भई बयान दिएपछि थुनछेक आदेश जारी गरिएको थियो। यस मुद्दामा विशेष अदालतले अधिकांश अन्य प्रतिवादीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। पोखरा विमानस्थल निर्माणका क्रममा चिनियाँ कम्पनीसँगको मिलेमतोमा लागत अनुमान बढाएर भ्रष्टाचार गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।...
शिव शक्ति बाबा ले पोखरा मा गरे चमत्कार, पानी छोपेकै भरमा बिरामी लाई पारे निको

शिव शक्ति बाबा ले पोखरा मा गरे चमत्कार, पानी छोपेकै भरमा बिरामी लाई पारे निको

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
पोखरामा आयोजित आध्यात्मिक शिविरमा परमपुज्य जगत गुरु शिव शक्ति बाबा ले भक्तजनलाई सेवा दिइरहेका छन्। करिब तीन दिनअघि बेगनास ताल, पोखरा मा पुगेका बाबाले शिविर सञ्चालन गर्दै हजारौँ भक्तजनलाई आशीर्वाद तथा आध्यात्मिक उपचार प्रदान गरेको छ। शिविरमा सहभागी भक्तजनका अनुसार बाबाले पानी छर्केर तथा आशीर्वाद दिएपछि विभिन्न समस्याबाट पीडित बिरामी ठाउँ को ठाउँ ठिक भएको जानकारी प्राप्त भएको छ। कतिपयले आँखा नदेख्नेले देख्न थालेको, कान नसुन्नेले सुन्न थालेको, बोली नफुटेकाको बोली खुलेको तथा हिँड्न नसक्ने व्यक्तिहरू हिँड्न सक्ने भएको छन्। विभिन्न रोगबाट पीडित भएर शिविरमा पुगेका बिरामीहरूलाई पनि बाबाको आशीर्वादपछि स्वास्थ्यमा सुधार आएको भन्दै धेरै भक्तजनले खुशी व्यक्त गरेका छन्। उनीहरूले शिव शक्ति बाबालाई आफ्नो जीवनमा आशा र विश्वास दिने व्यक्तित्वका रूपमा सम्मान गर्दै ‘हाम्रा लागि भगवानजस्तै’ भनेर प्रतिक...
बागलुङ–२ : सोम शर्माको ऐतिहासिक विजय

बागलुङ–२ : सोम शर्माको ऐतिहासिक विजय

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
बागलुङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सोम शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले कुल १२,६४७ मत प्राप्त गर्दै आफ्नो विजय सुनिश्चित गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै क्षेत्रभर समर्थकहरूमा उत्साह छाएको छ। विजयी भएपछि नेता शर्माप्रति समर्थक तथा शुभेच्छुकहरूले हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नव निर्वाचित प्रतिनिधि शर्मा निर्वाचन अभियानका क्रममा उठाएका विकास, सुशासन र जनसेवाका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मतदाताहरूले यसपटक नयाँ आशा र विश्वासका साथ उनलाई विजयी बनाएको बताएका छन्। बागलुङ–२ को यो परिणामलाई आगामी दिनमा स्थानीय विकास र जनअपेक्षा पूरा गर्ने महत्वपूर्ण अवसर का रूपमा हेरिएको छ।...
कास्की–१ : खडकराज पौडेल ‘गनेस’ विजयी

कास्की–१ : खडकराज पौडेल ‘गनेस’ विजयी

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार Khadka Raj Paudel ‘गनेस’ विजयी भएका छन्। यस क्षेत्रमा खसेको ७०,१५० मतमध्ये उनले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै ३९,८८३ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका Tilak Ranabhat ले ११,२१४ मत पाए। विजयी पौडेलले रानाभाटभन्दा २८,६६९ मत बढी ल्याए। अन्य प्रतिस्पर्धीको मत विवरण यस प्रकार छ: नेकपा एमालेका Bain Bahadur Adhikari Chhetri – १०,४२९ मत नेकपा का Rajkaji Gurung – २,४७९ मत श्रम संस्कृति का Bil Bahadur Tamang Lama – १,१४१ मत राप्रपा का Baburam Thapa – ९७८ मत उज्यालो नेपाल की Manisha Dhakal – ६७० मत कुल खसेको ७०,१५० मतमध्ये ६७,४१० मत वैध र २,७४० मत बदर भएका थिए।...
तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार लौडारी कांग्रेस प्रवेश, गोविन्द भट्टराईलाई समर्थन

तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार लौडारी कांग्रेस प्रवेश, गोविन्द भट्टराईलाई समर्थन

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
दमौली: तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र भइरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन्। आइतबार साँझ दमौलीमा आयोजित विशेष कार्यक्रममा लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका हुन्। कार्यक्रममा बोल्दै लौडारीले कुनै पनि प्रकारको अवसरवादभन्दा माथि उठेर इमानदार र सक्षम नेतृत्वलाई साथ दिनु आजको आवश्यकता भएको महसुस गर्दै आफू कांग्रेसमा आबद्ध भएको बताए। उनले मुलुकमा सकारात्मक परिवर्तनका लागि स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई समर्थन गर्नु आफ्नो जिम्मेवारी ठानेको उल्लेख गरे। नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै कांग्रेस उम्मेदवार गोविन्द भट्टराई ले आफू नेपाल विद्यार्थी संघ को केन्द्रीय अध्यक्ष हुँदाको समय स्मरण गरे। उनले सधैँ यु...
गुल्मी जिल्लामा चार लाख ९९ हजार मतपत्र आइपुगे

गुल्मी जिल्लामा चार लाख ९९ हजार मतपत्र आइपुगे

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
गुल्मी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार लाख ९९ हजार मतपत्र प्राप्त भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ दुई लाख ४६ हजार र समानुपातिकतर्फ दुई लाख ५३ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सूचना अधिकारी हर्क श्रीसका अनुसार मतपत्र नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षामा ल्याई मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्र नम्बर–२ को निर्वाचन अधिकृत कार्यालयमा सुरक्षित रूपमा राखिएको छ। निर्वाचन क्षेत्र नम्बर–१ मा दुई लाख ६९ हजार (प्रत्यक्ष १ लाख ३१ हजार, समानुपातिक १ लाख ३८ हजार) र क्षेत्र नम्बर–२ मा दुई लाख ३० हजार (प्रत्यक्ष १ लाख १५ हजार, समानुपातिक १ लाख १५ हजार) मतपत्र प्राप्त भएका छन्। जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन्, जसमा महिला १ लाख १५ हजार २१०, पुरुष १ लाख १४ हजार ३३७ र अन्य दुई जना छन्। ...
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह सम्पन्न

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
कास्की — पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशिला कार्कीले युवापुस्तालाई राष्ट्रको भावी नेतृत्वको आधार स्तम्भका रूपमा चित्रित गर्नुभयो। उहाँले वर्तमान युगमा युवाहरू नै भोलिका राजनेता, सक्षम प्रशासक, दूरदर्शी नीति–निर्माता तथा समाज रूपान्तरणका अग्रदूत हुने बताउनुभयो। “तपाईंहरूले कल्पना गर्नुभएको समुन्नत भविष्यको आधार आजैबाट तयार पार्नुपर्छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “दृढ संकल्प, इमान्दारिता र जिम्मेवारीबोधले मात्र राष्ट्र निर्माणको अभियान सफल हुन्छ।” प्रधानमन्त्रीले शिक्षालाई केवल डिग्री प्राप्तिको माध्यम नभई चरित्र निर्माण, सीप विकास र सामाजिक उत्तरदायित्वसँग जोडिएको प्रक्रिया भएको उल्लेख गर्नुभयो। उहाँले स्नातक विद्यार्थीहरूलाई ज्ञान, सीप र नैतिक मूल्यमान्यतालाई व्यवहारमा उतार्दै देशको समृद्धिमा योगदान गर...
दोस्रो राष्ट्रिय हक्कीमा गण्डकीको दोहोरो सफलता

दोस्रो राष्ट्रिय हक्कीमा गण्डकीको दोहोरो सफलता

Breaking News 1, Breaking News 2, खेलकुद, गण्डकी, बागमती, समाचार
गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार पुरुष र महिला दुवै तर्फ जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलातर्फको खेलमा गण्डकीले बागमती प्रदेशलाई ४–० गोलअन्तरले पराजित गर्‍यो। गण्डकीकी अंकिता अधिकारीले दुई गोल गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भइन् भने गीता पुन मगर र सीतामाया बलले समान एक–एक गोल थपे। पुरुषतर्फ गण्डकीले कोशी प्रदेशलाई २–० ले हरायो। अशिम बहिकले दुवै गोल गर्दै उत्कृष्ट खेलाडी घोषित भए। महिलातर्फकै अर्को खेलमा मधेश प्रदेशले कोशीलाई १–० ले पराजित गर्‍यो। प्रीति दासले निर्णायक गोल गर्दा लक्ष्मनीयाकुमारी दास ‘प्लेयर अफ द म्याच’ बनिन्। नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। शीर्ष तीन स्थान हासिल...